
काठमाडौं, ३० फागुन । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बिहान ११ बजे बस्ने भएको छ ।
पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।















प्रतिक्रिया