१ कार्तिक २०८३, आइतबार

गायक हनी सिंह काठमाडौं आउँदै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । चर्चित भारतीय गायक हनी सिंह काठमाडौं आउने भएका छन् ।

उनी चैत २५ गते काठमाडौं आउन लागेका हुन् । हनी सिंह बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेका हुन् ।

गायक सिंहका ‘ब्लु आइज, धिरे धिरे र चार बोतल भोडका’ लगायतका गीतहरू चर्चित छन्।