२ कार्तिक २०८३, सोमबार

नवनिर्वाचित राष्ट्रपति पौडेलले दिए सांसदबाट राजीनामा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सांसदबाट राजीनामा दिएका छन् ।

आइतबार पार्टीको साधारण सदस्यतासमेत नरहने गरी राजीनामा दिएका पौडेलले सोमबार सभामुखसमक्ष सांसद पदबाट पनि राजीनामा बुझाएका हुन् ।

गत मंसिर ४ को निर्वाचनमा पौडेल तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका थिए ।