२ कार्तिक २०८३, सोमबार

उपराष्ट्रपतिका उम्मेदवार यादवले भेटे अध्यक्ष माधव नेपाललाई

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । उपराष्ट्रपतिका उम्मेदवार जनता समाजवादी पार्टीका संसदीय दलका नेता रामसहायप्रसाद यादवले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

यादवले नेपालसँग भेटेर उपराष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

यादवले आज अन्य पार्टीका शीर्ष नेताहरुलाई पनि भेट्दै छन् ।