३१ आश्विन २०८३, शनिबार

नेपालका लागि सन्दीपले लिए तेस्रो विकेट

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको जारी खेलमा नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका छन् ।

सन्दीपले १८ रन बनाएर खेलिरहेका पीएनजीका सेसे बाउलाई आउट गरेका हुन् । पीएनजीका सेसेले २८ बलमा १८ रन बनाएका थिए ।

यसअघि, नेपालका लागि ललित राजबंशीले पहिलो र सोमपाल कामीले दोस्रो विकेट लिएका थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलको १८ ओभरमा पीएनजीले ३ विकेटको क्षतिमा ६६ रन बनाएको छ ।