३१ आश्विन २०८३, शनिबार

नेपाललाई दोस्रो सफलता, सोमपाल कामीले लिए विकेट

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको जारी खेलमा नेपालले दोस्रो विकेट लिएको छ ।

नेपालका लागि सोमपाल कामीले दोस्रो विकेट लिएका हुन् ।  उनले ६.५ ओभरमा पीएनजीका हिरी हिरीलाई आउट गरे ।  हिरीले २२ बलमा १४ रन जोडेका थिए ।

जारी खेलको १० ओभरमा पीएनजीले ३३ रन बनाएको छ ।