३१ आश्विन २०८३, शनिबार

कप्तान रोहितको अर्धशतक

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । काठमाडौंको कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी आइसीसी विश्वकप लिग-२ मा नेपालका कप्तान रोहित पौडेलले यूएईविरूद्द अर्धशतक प्रहार गरेका छन् ।

रोहितले ८३ बलमा ७ चौकासहित अर्धशतक पूरा गरेका हुन् । रोहितले आफ्नो ओडिआई करिअरको आठौं अर्धशतक प्रहार गरेका हुन् ।

रोहित ८५ बलमा ७ चौकासहित ५५ रनमा क्रिजमा छन् ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ३० ओभरमा ४ विकेट गुमाउँदै १ सय २१ रन बनाएको छ ।