२ कार्तिक २०८३, सोमबार

साताको पहिलो दिन ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार भइरहेको छ ?

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । साताको पहिलो नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार सुन तोलामा १७ सय रूपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, तेजाबी सुन प्रतितोला एक लाख तीन हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा २५ रूपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ ।