२ कार्तिक २०८३, सोमबार

सिन्धुलीमा बस दुर्घटना: पाँच जनाको मृत्यु, २४ जना घाइते (अपडेट)

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको । मृतकको सनाखत हुन सकेको छैन ।

बा २ ख ६५९६ नम्बरको बसर बिहान फिक्कल गाउँपालिका वडा नम्बर ४ मा कुहिभिर भन्ने ठाउँमा आज बिहान दुर्घटना भएको हो।

दुर्घटनामा २४ जना यात्रु घाइते भएका छन् ।