२ कार्तिक २०८३, सोमबार

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना, धेरै यात्रु हाताहात भएको आशंका

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस सिन्धुलीमा दुर्घटनामा परेको खबर प्राप्त भएको छ ।

बस फिक्कल गाउँपालिकास्थित कुइभिरमा दुर्घटना भएको बताइएको छ ।

दुर्घटनामा धेरै यात्रु हाताहात भएको आशंका गरिएको छ । विस्तृत जानकारी आउन बाँकी छ ।