२ कार्तिक २०८३, सोमबार

विद्युत् चुहावट गर्ने पाँचजना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । सप्तरीमा विद्युत् चुहावट गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विष्णु यादव, देव कुमार यादव, रामपृत यादव, जपेलालयादवर महेन्द्र खङ्गखत्वे रहेका छन् ।

उनीहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपालविद्युत् प्राधिकरणका कर्मचारीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई विद्युत चुहावटअन्तर्गत कारबाहीस्वरुप जरिवाना तिराएर छाडिने नेपाल विघुत् प्राधिकरण शाखाले जनाएको छ ।