३० आश्विन २०८३, शुक्रबार

अनेरास्ववियुबाट उपत्यकाको कुन क्याम्पसमा कसले दिए सभापतिमा उम्मेदवारी ? (सूची)

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले काठमाडौं उपत्यकाका अधिकांश क्याम्पसमा उम्मेदवारी मनोनयन एकल रुपमा गराएको छ ।

अखिल महासचिव नरेश रोकायाका अनुसार सत्ता गठबन्धननिकट विद्यार्थी संगठनहरुका अवरोधका कारण रत्नराज्य (आरआर), त्रिचन्द्र, मीनभवनलगायत क्याम्पसमा उम्मेदवारी दर्ता भएको छैन ।

त्यसबाहेक कुन क्याम्पसमा कसले दिए उम्मेदवारी ? हेर्नुहोस् सूची–

केन्द्रीय क्याम्पस कीर्तिपुर, प्रकाश विष्ट

महेन्द्र रत्न क्याम्पस, ताहाचल, ईश्वर थापा

सरस्वती क्याम्पस, लैनचौर, युवराज पंगेनी

पाटन संयुक्त क्याम्पस, पाट, सुरेश जिसी

नेपाल ल क्याम्पस, कैलाश तामाङ

शंकरदेव क्याम्पस, मुना तिवारी

विश्वभाषा क्याम्पस, जोन रम्तेल

नेशनल कलेज अब इन्जिनियरिङ, स्वीकार सुवेदी

केइसी कलेज, कालिमाटी, सक्रिय सुवेदी

एन आर क्याम्पस, अर्जुन खड्का

पशुपति क्याम्पस, चाबहिल, प्रकाश अधिकारी

अमृत साइन्स क्याम्पस, ठमेल, कमल जोशी

आइओएम मेडिकल कलेज, आनन्द कुमार सिंह

महाराजगन्ज नर्सिङ क्याम्पस, नबिना बस्नेत

पद्मकन्या क्याम्पस, बागबजार, सुनैना श्रेष्ठ

ललितकला क्याम्पस, सुजन श्रेष्ठ

बाल्मिकमी संस्कृत क्याम्पस, राजेश घिमिरे

सानोठिमी शिक्षा क्याम्प्स, उमेश सापकोटा

शहीद आदर्श क्याम्प्स, भद्रबास, रबिन बस्नेत

कान्तिपुर क्याम्पस, थली, सुवास तामाङ

जनप्रशासन क्याम्पस, अग्र शाही

पब्लिक युथ क्याम्पस, पकनाजोल, लक्ष्मण दुलाल

पिुपुल्स क्याम्पस, पकनाजोल, रंजित भण्डारी

भक्तपुर वहुमुखी क्याम्पस, यादव दुलाल

हिमालयन इन्जिनियरिङ कलेज, माधव गौतम

पुल्चोक इन्जिनियरिङ कलेज, बिराज अर्याल

थापाथली इन्जिनियरिङ क्याम्पस, प्रविन थापा