३० आश्विन २०८३, शुक्रबार

पहिलो राष्ट्रपति एमालेको समर्थन र प्रस्तावमा निर्वाचित हुनुभएको थियो : केपी ओली

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव आफूहरुको समर्थन र प्रस्तावमा निर्वाचित भएको बताएका छन् ।

एमालेका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता भएपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले नेपालको पहिलो राष्ट्रपति डा. यादवलाई आफूहरुको प्रस्तावमा नै निर्वाचित गराएको बताएका हुन् ।

त्यसपछि आफ्नो पार्टीले क्रमश: आफ्नै उम्मेदवार उठाएको ओलीको भनाइ थियो ।