३० आश्विन २०८३, शुक्रबार

ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जनमत पार्टीको निर्णय

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति पदको उम्मेदवार बनाउने भएको छ ।

जनमत पार्टीले उपराष्ट्रपति आफूले पाउनु पर्ने दाब गर्दै झाको नाम अघि सारेको बताइएको छ ।

सदभावना पार्टीबाट राजनीति सुरु गरेकी ५३ वर्षीय झा जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज छिन् ।

यसअघि सत्ता गठबन्धनमै रहेका नागरिक उन्मुक्ति पार्टी र जसपाले पनि उम्मेदवार अगाडि सारेका छन् । गठबन्धनमा छलफलको आधारमा छिट्टै साझा उम्मेदवार तय गरिने बताइएको छ।