
काठमाडौं, २६ फागुन । अभिनेत्री सुरक्षा पन्त बिवाह बन्धनमा बाँधिएकी छिन् ।
सुरक्षाले प्रेमी मानव सुवेदीसँग बिवाह गरेकी हुन् । उनीहरू विगत सात वर्षदेखि प्रेम सम्बन्धमा थिए ।
लामो समयदेखि प्रेममा रहेका यी दुईको सम्बन्धबारे गएको प्रणय दिवसमा मात्रै खुलासा गरिएको थियो। उनीहरुले चितवनमा बिवाह गरेका हुन् ।
उनीहरुको विवाहमा सीमित आफन्त मात्रै उपस्थित थिए ।















प्रतिक्रिया