२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्रीविरूद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्वको रिटको सुनुवाई आज हुँदैछ । बिहीबारका लागि तोकिएको पहिलो सुनुवाई स्थगित भएपछि आज पहिलो सुनुवाई हुन लागेको हो ।

रिटको सुनुवाई न्यायाधीस ईश्वरप्रसाद खतिवडाको इजलासमा तोकिएको छ ।

प्रचण्डले २०७६ को माघीको अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रममा द्वन्द्वकालमा मारिएका पाँचहजारको आफूले जिम्मा लिने अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतमा मुद्दा परेको हो ।