
काठमाडौं, २५ फागुन । जनता समाजवादी पार्टी (जसपा) ले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।
आज बसेको जसपाको बैठकले संसदीय दलको नेतासमेत रहेका यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यादव बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद पनि हुन् । आठ दलीय गठबन्धनबीच यसअघि नै उपराष्ट्रपतिमा जसपालाई सहयोग गर्ने सहमति भइसकेको छ ।















प्रतिक्रिया