२ कार्तिक २०८३, सोमबार

राष्ट्रपतिमा मतदान गरेर फर्किँदै गर्दा सिँढीबाट लडेर सांसद घाइते

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । राष्ट्रपतिका लागि मतदान गरेर फर्किँने क्रममा नयाँ बानेश्वरस्थित संसद भवनको सिँढीबाट लडेर सांसद घाइते भएका छन् ।

घाइते हुनेमा मधेश प्रदेश सांसद गोविन्द न्यौपाने रहेका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीका न्यौपाने सप्तरी- ४ (१) बाट निर्वाचित भएका हुन्।

उनको टाउनको चोट लागेको बताइएको छ । उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।