२ कार्तिक २०८३, सोमबार

माधव नेपाललाई भेट्न पुगे केपी ओली

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् ।

एमाले अध्यक्ष ओली अध्यक्ष नेपालको भाइको निधनप्रति नेपाललाई समवेदना दिन शंखमुलस्थित किरियापुत्री बसेका ठाउँमा पुगेका हुन् ।

माधव नेपालका भाई सरोजकुमार उपाध्यायको केही शनिबार ६ तलामाथिबाट खसेर मृत्यु भएको थियो ।