
काठमाडौं, २४ फागुन । सभामुख देवराज घिमिरेले बहराइन जाने भएका छन् ।
घिमिरे बहराइनमा यही चैत २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिन जान लागेका हुन् ।
उनी ९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही फागुन २६ गते जान लागेका हुन् । सभामुख घिमिरेले त्यसबीचमा नेपालकोतर्फबाट बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।















प्रतिक्रिया