
काठमाडौं, २४ फागुन । आज धितोपत्र बजारमा सेयर कारोबार बन्द हुने भएको छ ।
सरकारले आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सार्वजनिक विदा दिएकाले सेयर कारोबार बन्द हुने भएको हो ।
सेयर बजारको कारोबार भोलि बिहीबार बिहान ११ बजे खुल्नेछ ।
यसअघि मंगलबार नेप्से परिसूचक १४ दशमलव ४१ अंकले बढेर १ हजार ९ सय ५२ दशमलव ६६ मा पुगेको थियो ।















प्रतिक्रिया