३० आश्विन २०८३, शुक्रबार

जनकपुरधामका मेयर मनोज साह बने यो वर्षको महामूर्ख (फोटो फिचर)

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, २३ फागुन । जनकपुरधाममा आज महामूर्ख सम्मेलन सम्पन्न भएको छ ।

जानकी मन्दिरको प्राङ्गणमा भएको सम्मेलनबाट यो वर्षको उत्कृष्ट महामुर्खका रुपमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह घोषित भएका छन् ।

विसं २०६१ देखि जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरिएको थियो ।