२ कार्तिक २०८३, सोमबार

आज घट्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघकाअनुसार मंगलबार सुनको मूल्य तोलामा तीन सयले घटेको हो ।

आइतबार एक लाख दुई हजार आठ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार एक लाख दुई हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुन प्रतितोला एक लाख दुई हजारमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा १० रूपैयाँले घटेको छ ।

चाँदी प्रतितोला एक हजार दुई सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।