३० आश्विन २०८३, शुक्रबार

नेपालद्वारा युएई ४२ रनले पराजित

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । आईसीसी विश्वकप लिग टू क्रिकेटको जारी त्रिकोणत्मक शृंखलामा नेपालले यूएईलाई ४२ रनले पराजित गरेको छ ।

२३० रनको विजय लक्ष्य पछ्याएको युएई नेपालसँग ४२ रनले पराजित भएको हो ।

नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो ।

यसअघि नेपालले भीम सार्कीको ७० रनको मदतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनाएको थियो ।