४ कार्तिक २०८३, बुधबार

होलीमा रमाउँदै विदेशी पर्यटक (फोटो फिचर)

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । विभिन्न मुलुकबाट नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरू पनि रङ्गै–रङ्गको पर्व होलीको उमङ्गमा रमेका छन् ।

काठमाडौंको वसन्तपुर, ठमेल लगायतका स्थानमा नेपाली मात्रै नभइ विदेशी पर्यटकहरु पनि एक आपसमा रङ, अबिर लगाएर नाच गान गरेर होली मनाइरहेका छन् ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लामा हर्षौल्लासका साथ सर्वसाधारणहरु एक आपसमा रङ, अबिर लगाउने र नाच गान गरेर मनाइरहेका छन् ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.