२ कार्तिक २०८३, सोमबार

इतिहासमा पहिलो पटक दुई महिला पाइलटले गरे अन्तर्राष्ट्रिय उडान

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । नेपाल वायुसेवा निगमको इतिहासमा पहिलो पटक दुई महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेका छन् ।

पाइलट भावना पन्त र को पाइलट श्रृजना राउतको टोलीले आइतबार काठमाडौंदेखि यूएईको उडान भरेका हुन् ।

उनीहरु ८ मार्च अन्तर्राष्ट्रिय महिला दिवसकै दिन नेपाल फर्कनेछन् ।