३० आश्विन २०८३, शुक्रबार

नेपालमा फेरि भूकम्पको धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

earthquakeकाठमाण्डौं, ६ जेठ । नेपालमा फेरि भूकम्पको धक्का महसूस गरिएको छ ।

दिउँसो २ बजेर ४७ मिनेटमा काठमाण्डौं लगायत विभिन्न स्थानमा भूकम्पको धक्का महसूस गरिएको हो ।

भूकम्प आएपछि राजधानीका बासिन्दा सडकमा निस्किएका छन् । थप विवरण आउन बाँकी नै रहेको छ ।