३० कार्तिक २०८३, सोमबार

आठ दलीय गठबन्धनको बैठक बस्दै

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । आठ दलीय गठबन्धनको बैठक आज बस्ने भएको छ ।

आज आइतबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रपति निर्वाचन बारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रपति चयनका लागि यहि फागुन २५ गते मतदान हुँदैछ ।

राष्ट्रपतिका लागि नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् । निर्वाचन नजिँकिदै गर्दा दुवै नेताहरु मत माग्न व्यस्त रहेका छन् ।