३० कार्तिक २०८३, सोमबार

स्ववियु निर्वाचनः आज मतदाता नामावली सार्वजनिक हुँदै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिने भएको छ ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार आज अपरान्ह मतदाता नामावली प्रकाशन हुने भएको हो ।

आज प्रकाशित हुने मतदाता नामावलीमाथि फागुन २५ गते दावी विरोध गर्ने समय तोकिएको छ ।