२ कार्तिक २०८३, सोमबार

फेवातालमा डुंगा दुर्घटनामा घाइते भएकी वृद्दाको मृत्यु

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन पोखराको फेवातालमा डुंगा दुर्घटना हुँदा गम्भीर घाइते भएकी वृद्दाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा १ बगर बस्ने ७० वर्षीय याममाया गिरी रहेकी छिन् । गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा उनको गिरीको मृत्यु भएको हो ।

शनिबार साँझ डुंगा दुर्घटना हुँदा ६ जना डुबेका थिए । उनीहरुको तत्कालै उद्दार गरिएको थियो ।

अन्य पाँचजनाको अवस्था सामान्य रहेको छ ।