
काठमाडौं, २० फागुन । नेकपा (माओवादी केन्द्र) ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने भएको छ ।
नेपाली काँग्रेसका मुख्यमन्त्री शाहले भोलि आइतबार विश्वासको मत लिँदैछन् । माओवादीले मुख्यमन्त्री शाहलाई यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको हो ।
मुख्यमन्त्री लगायत सबै कुरामा प्याकेजमा सहमती र त्यसको लिखित डकुमेन्ट बनाउने पर्ने माओवादीको माग छ ।















प्रतिक्रिया