२ कार्तिक २०८३, सोमबार

माधवकुमार नेपालका भाइको निधन

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका भाइको निधन भएको छ ।

घरको छतबाट खरेर गम्भीर घाइते भएका सरोजकुमार नेपालको निधन भएको हो । उनी शंखमुलस्थित एक घरको छतबाट लडेर गम्भीर घाइते भएका थिए ।

घाइते अवस्थाका नेपाललाई दुई जना अपरिचित यूवाले देखेर निजामती अस्पताल पुर्‍याएको र त्यहाँबाट रिफर गरेर अन्नपूर्ण न्युरो अस्पतलमा पुर्‍याइएको थियो ।

उनी एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका थिए ।