२ कार्तिक २०८३, सोमबार

राष्ट्रपतिका उम्मेदवार नेम्वाङसहित एमाले नेताहरुले लोसपाको कार्यालयमै पुगेर मागे मत

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । नेकपा (एमाले) बाट राष्ट्रपतिको उम्मेदवार रहेका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका एमाले नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टीसँग मत मागेका छन् ।

एमाले नेताहरु मत माग्नका लागि लोसपाको केन्द्रीय कार्यालयमै पुगेका थिए ।

लोसपाले फागुन २४ गते पार्टीको बैठक बसेर निर्णय गर्ने जवाफ दिएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

नेम्वाङको उम्मेदवारीप्रति लोसपा सकारात्मक पाएको भट्टराईले बताए ।