
काठमाडौं, १९ फागुन । अभिनेता पल शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलाविरुद्व प्रर्दशन भएको छ ।
फैसलाकोविरुद्वमा उच्च अदालत पोखरा अगाडि महिलाहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरुले न्यायालयलाई गल्ती गर्ने अधिकार छैन, पित्तृसत्ताको पहरेदार बनेको न्यायालय होसियार लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
उच्च अदालतले सफाइ दिएपछि पल रिहा भइसकेका छन् ।















प्रतिक्रिया