
काठमाडौं, १९ फागुन । बैंकको ब्याजदर घटाउन माग गर्दै सुदूरपश्चिम प्रदेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि व्यापारीहरुले धर्ना दिएका छन् ।
व्यापारीहरु बिहान ११ बजे सम्म व्यापार बन्द गरेर धर्नामा उत्रिएका हुन् ।
बिहान ९ बजे धनगढी चौराहाबाट निकालिएको र्याली मुख्यमन्त्री कार्यालयमा पुगेर कोष सभामा परिणत भएको थियो ।















प्रतिक्रिया