१ कार्तिक २०८३, आइतबार

शाहरुख खानको बङ्गलामा दुई व्यक्ति पर्खाल नाघेर घुसेपछि…

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । बलिउड अभिनेता शाहरुख खानको बङ्गला मन्नतमा दुई व्यक्ति पर्खाल चढेर छिरेका छन् ।

बिहीबार बिहान सबेरै पर्खाल नाघेर दुई युवक शाहरुखको घरमा छिरेका हुन् । उनीहरुलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

२० देखि २२ वर्षका ति युवा शाहरुखलाई भेट्न पर्खाल चढेर छिरेका बताइएको छ । उनीहरु शाहरूलाई भेट्नकै लागि गुजरातबाट मुम्बई पुगेका थिए ।

उनीहरुविरुद्व मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ ।