२ कार्तिक २०८३, सोमबार

शुक्रबार घट्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार भइरहेको छ ?

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एकसय रूपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा पाँच रूपैयाँले घटेको छ । चाँदी प्रतितोला एकहजार २ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ ।