
काठमाडौं, १७ फागुन । क्रिकेटर सन्दीप लामिछाने यूएई गएका छन् ।
विश्वकप लिग-२ अन्तरगत यूएईमा जारी त्रिकोणात्मक श्रृंखला खेल्न सन्दीप यूएई गएका हुन् ।
सन्दीप बाहेका राष्ट्रिय टीमका खेलाडीहरु यसअघि नै गइसकेका छन् । सर्वोच्च अदालतले विदेशमा गएर खेल्न अनुमति दिएसँगै सन्दीप दुबई गएका हुन् ।
सन्दीप अदालतको आदेश नआएका कारण रोकिएका थिए ।















प्रतिक्रिया