२ कार्तिक २०८३, सोमबार

प्रदेश १ को नाम ‘कोसी’ राख्न प्रस्ताव पेश

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । प्रदेश नम्बर १ को नामांकरणका लागि आज प्रस्ताव पेश भएको छ ।

जारी प्रदेश सभा बैठकमा ‘कोसी’ नाम प्रस्ताव गरिएको हो । एमालेका प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर कोसी नाम प्रस्ताव गरिएको हो ।

प्रदेशको नाम प्रस्ताव भएसँगै विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्भावित आन्दोलन तथा प्रदर्शन रोक्न सुरक्षा व्यवस्था कडा पारिएको हो ।

प्रदेश सरकार बनेको पाँच वर्ष बितिसक्दा पनि राजनीतिक दल, नेता र विभिन्न संघसंस्थाको स्वार्थ बाझिँदा प्रदेश १ ले नाम पाएको छैन ।