१ कार्तिक २०८३, आइतबार

सन्दीप लामिछाने आज यूएई जाँदै

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । क्रिकेटर सन्दीप लामिछाने आज यूएई जाने भएका छन् ।

सर्वोच्च अदालतले विदेशमा गएर खेल्न अनुमति दिएसँगै सन्दीप आज दुबई जान लागेका हुन् । नेपाली क्रिकेट टोली विश्वकप लिग-२ अन्तरगत यूएईमा जारी त्रिकोणात्मक श्रृंखला खेल्न यसअघि नै यूएई पुगिसकेको छ ।

सन्दीप अदालतको आदेश नआएका कारण रोकिएका थिए ।