२ कार्तिक २०८३, सोमबार

बुधबार ५ सयले बढ्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार भइरहेको छ ?

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा पाँचसयले बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख दई हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख एक हजार आठसय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा १५ रूपैँयाले बढेको छ ।

चाँदी प्रतितोला एक हजार दुई सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ ।