
काठमाडौं, १७ फागुन । संसदमा नेपाली काँग्रेस र नेकपा एमाले दुवै प्रतिपक्षीको भूमिकामा बस्ने भएका छन् ।
आज बस्ने प्रतिनिधि सभा बैठकमा काँग्रेस र एमाले दुवै प्रतिपक्षीको बेन्चमा बस्ने भएका हुन् । नेकपा एमालेले सोमबार मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
सरकारलाई विश्वासको मत दिएकाले कांग्रेसले सरकारमा सहभागी नभएसम्म प्रतिपक्षमै बस्ने जनाएको छ ।















प्रतिक्रिया