३० कार्तिक २०८३, सोमबार

एक वर्षदेखि अवरुद्ध भएको सडक

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत १७ फागुन । सुर्खेतको वीरेन्द्रनगर ९ मा रहेको कर्णाली प्रदेशको मुख्य पर्यकीय स्थल काँक्रेवहारको रिङरोडमा एक वर्षदेखि रुख ढालेर अवरुद्ध भएको सडक । सरोकारवाला निकायले समयमै सडक नखुलाउँदा आवतजावतमा समस्या देखा परेको छ । तस्वीरः सुरेश आचार्य/रासस