
काठमाडौं, १५ फागुन । सरकारबाट बाहिरिने निर्णय गरेको नेकपा (एमाले) का मन्त्रीहरुले आजै राजीनामा दिने भएका छन् ।
आज बिहान पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र सरकारमाथिको समर्थन पनि फिर्ता लिने निर्णय गरेसँगै मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका हुन् ।















प्रतिक्रिया