३० आश्विन २०८३, शुक्रबार

सन्नी लियोनको गीतमा मिस नेपाल सृष्टिको रोमान्स (हेर्नुस भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sursti

काठमाडौं । बलिउडकी अभिनेत्री तथा पूर्व पोर्नस्टार सन्नी लियोनीको गीतमा एक नेपाली मोडलले रोमान्स गरेकी छिन् ।

सन्नी लियोन र सचिन जोशी अभिनित फिल्म ज्याकपटको ‘कभि जो बादल वर्षे’ बोलको अनपल्गड गीतमा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले मोडलिङ गरेकी हुन् ।

अर्जित सिंहले गाएको सो गीतलाई डीजे चेतजले रिमिक्स गरेका छन् । यो गीतमा मिस नेपाल सुष्टिले खुलेरै रोमान्स गरेकी छिन् । सन् २०१२ की २६ वर्षीय मिस नेपाल सृष्टिको रोमान्सले भरिएको भिडियो हेर्नुस ः

Miss_Nepal_Sristi_Shrestha_Modeling_in_Bollywood_Unpluged_Song_01 Miss_Nepal_Sristi_Shrestha_Modeling_in_Bollywood_Unpluged_Song_05 Miss_Nepal_Sristi_Shrestha_Modeling_in_Bollywood_Unpluged_Song_06 Miss_Nepal_Sristi_Shrestha_Modeling_in_Bollywood_Unpluged_Song_07