
काठमाडौं, १४ फागुन । प्रधानमन्त्री निवास बालुवाटारमा आठ दलीय गठबन्धनको बैठक बसिरहेको छ ।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, लोसपा, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी सहभागी छन् ।
बैठकमा राष्ट्रपति निर्वाचन लगायत समसामायिक राजनीतिक घटनाक्रमकाबारेमा छलफल भइरहेको बताइएको छ ।















प्रतिक्रिया