१ कार्तिक २०८३, आइतबार

सिसनसँगको ब्रेकअपपछि सम्भव सिरोहियाको प्रेममा श्रृंखला

5.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । केही समयअघि भ्लगर सिसन बानियाँसँग ब्रेकअप गरेकी पूर्वमिस नेपाल श्रृंखला खतिवडा सम्भव सिरोहियाको प्रेममा रहेको चर्चा सुरु भएको छ ।

चर्चाकैबीच श्रृंखला र सम्भवबीचको तस्वीर सार्वजनिक भएपछि चर्चालाई थप पुष्टि गरेको छ । सम्भव सिरोहियाको एक तस्बिरको पृष्ठभूमिमा श्रृंखला देखिएकी छन्। उक्त तस्वीर श्रृंखलाले खिचेको देखिन्छ।

सम्भव कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका छोरा हुन्। हाल सम्भव र श्रृंखला दुवै अमेरिकामा छन्।