१ कार्तिक २०८३, आइतबार

मेन्दोमाया नाच

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

त्रिशूली, १४ फागुन । नुवाकोटको किस्पाङ गाँउपालिका–४ साल्मेमा अवस्थित प्रसिद्ध जिलिङ गुम्बामा प्रमुख लामाबाट जारी रहेको रिक्जेनदुईबा पूजाको अवसरमा तामाङ समुदायको लोकप्रिय मेन्दोमाया (तामाङ सेलो) को प्रस्तुतीमा रमाउँदै स्थानीय बासिन्दा । तस्वीर: रामहरि न्यौपाने/रासस