२ कार्तिक २०८३, सोमबार

तेह्रथुमको आठराइ गाउँपालिकामा भीषण आगलागी, दुईजना बालकको जलेर मृत्यु

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । तेर्‍हथुमको आठराइ गाउँपालिकामा भीषण आगलागी भएको छ ।

आठराई-६ चुहानडाँडास्थित हातिखर्कमा आगलागी हुँदा जलेर दुईजना बालकको मृत्यु भएको छ । आगलागीबाट १४ घर जलेर नष्ट भइसकेको छ ।

आगो नियन्त्रणमा आउन सकेको छैन ।