२ कार्तिक २०८३, सोमबार

काँग्रेसलाई राष्ट्रपति दिने आठ दलबीच सहमति

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । बालुवाटारमा बसेको आठ दलको बैठक सकिएको छ ।

प्रधानमन्त्री निवासमा बसेको बैठकमा नेपाली काँग्रेसलाई राष्ट्रपति दिने सहमति भएको हो ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीबीच राष्ट्रपति काँग्रेसलाई दिने सहमति भएको हो ।

आज राष्ट्रपतिका विषयमा मात्रै छलफल भएको र अन्य छलफल नभएको नेताहरुले बताएका छन् । अरु विषयमा आगामी दिनमा टुंगो लाग्ने बताइएको छ ।